काठमाण्डौको नयाँ बानेश्वरबाट भुस्याहा कुकुरलाई पक्रदै पशु कल्याण अधिकारीहरु :
राजधानीमा बढ्दै गएको भुस्याहा कुकुर व्यवस्थापनको लागि काठमाण्डौ महानगरपालिकाले सडकका कुकुरहरुलाई पक्रिएर कुकुरको बन्ध्याकरण गर्दै आइरहेको छ । बन्ध्याकरण पश्चात कुकुरहरुलाई पुरानै स्थानमा लिएर छाड्ने गरिएको छ । (तस्विर : प्रेम)

















