काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले विभिन्न ३३ केन्द्रीय विभागका प्रमुख उपप्रमुखको जिम्मेवारीमा विभिन्न नेतालाई तोकेको छ। पार्टी एकतापछि लामो समयसम्म टुंगिन नसकेको विभागका प्रमुखका विषयमा शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न सचिवालय बैठकले टुंगो लगाएको हो।
पढ्नुहोस्: कुन विभागमा को प्रमुख को उपप्रमुख?










