प्रदेश प्रमुख प्रकरण : सरकार एकलौटी गरेर सर्वसत्तावाद तर्फ जाने कोशिस गर्यो: रामचन्द्र पौडेल

प्रकाशित मिति:

सबलडेक्स । नेपाली कांग्रेसका बरीष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश प्रमुखलाई हटाईएको प्रति विरोध जनाउनु भएको छ । उहाले भन्नु भयो प्रदेश प्रमुख जस्तो गरिमामय पदलाई मनपरि ढंगले हटाउनु भनेको सरकार एकलौटी गरेर सर्वसत्तावाद तर्फ जाने कोशिस हो ।