स्नातक तहको नतिजा भर्खरै प्रकाशित [नतिजासहित]

प्रकाशित मिति:

काठमाडौ – त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्राविधिक संस्थान, डीन कार्यालय, परीक्षा विभाग बल्खूले स्नातक तहको परीक्षाको नतिजा प्रकाशित गरेको छ । ब्याचलर अफ साइन्स इन कम्प्यूटर साइन्स एण्ड इन्फर्मेशन टेक्नोलोजी (बी(एससी सीएसआईटी) को चौथो वर्ष, र सातौ सेमेस्टरको नतिजा प्रकाशित गरेको हो । परीक्षा २०७६ असार र साउन महिनामा सञ्चालन भएको थियो ।

२०७२ ब्याच (नियमित तथा आंशिक दुबै तर्फको नतिजा प्रकाशित भएको हो । त्रिविद्धारा प्रकाशित बीएससी सीएसआईटी चौथो वर्ष, सातौ सेमेस्टर परीक्षा परिणाम तल अपलोड गरिएको छ । सम्बन्धित सबैको जानकारीका लागि सक्दो सेयर गरिदिनुहोला । -जनबोली बाट