काठमाडौं – परीक्षा फारम भर्नेबारै त्रिविले अत्यन्तै जरुरी सुचना जारी गरेको छ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रक कार्यालय, बल्खुले परामर्श मनोविज्ञान, महिला अध्ययन (नियमित–आंशिक)मा स्नातकोत्तर डिप्लोमा र मास्टरको (आंशिक र पुरक परीक्षा) पहिलो वर्ष शैक्षिकका लागि परीक्षा फाराम भर्ने सम्बन्धमा एउटा सूचना प्रकाशित गरेको छ ।
थप जानकारी तल राखिएको छ, सम्बन्धीत सबैको जानकारीका लागि सेयर गर्नुहोला ।













