किसानका पिडा : कुखुराको विक्री वन्द भयो दाना खुवाउने पैसा कहा वाट ल्याउने

प्रकाशित मिति:

अर्घखाची । सरकारले हरेक बजेट भाषण देखि सासद मन्त्रीले किसानको लागि ब्यवस्था हुने किसान घाटामा नपर्ने उत्पादन बिक्रिको समस्या नहुने भनिरहे पछि बास्तविव किसान कहिले सुबिधा पाउन सकेका छैन नगरपालिकामा समेत किसान कुखि कार्यक्रम अनउदा कुखुरा किसानको नत कुरा उठ्छ नत यिनिहरुलाइ किसानको ब्यवहार हुन्छ । कुखुरा र अण्डामा देश आत्मनिर्भर भने पनि किसानमा खाशै परिवर्तन आउन सकेन शितगंगा नगरपालिकामन करिव ३०० कुखुरा पालक किसान छन बिदेश बाट आएर स्वरोजगार बन्न खोलेका कुखुरा फम र किसान प्रति सरकारका कुनै ध्यान नजादा मर्नु बाच्नु भएको गुनासो गर्नुहुन्छ शितगंगा नगरपालिका १ का कुखुरा किसान अर्जुन अधिकारी यित प्रतिनिधी घटना मात्रहुन शितगंगा नगरपालिकामा हरेक कुखुरा पालक किसानको यहि पिडा छ । सरकारले सामान्य सहयोग समेत नगर्ने किसानले पाउने अनुदानमा कुखुरा किसान नसमेटिने गर्दा कयौ किसान लगााी डुबाएर बिदेशिएका छन कोहि बिदेशिन बाध्य भइरहका छन यस्ता किसानहरुको समेत उचित ब्यवस्था पन गरि किसानहरुलाइ आत्मानिर्भर बनाउन स्थानिय सरकार तथा सरोकारबालाको ध्यान जानु जरुरिछ ।