भुताहामा स्थानियले समाते भारतिय मोटरसाइकल सहीत अपरिचित व्यक्ति

प्रकाशित मिति:

प्रकाश न्यौपाने
वैशाख ३, २०७७
नवलपरासी । नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ९ भुताहामा स्थानियले एक अपरिचित व्यक्तिलाई समातेर प्रहरीलाई बुझाएका छन् । लकडाउनको समयमा पनि भारतिय मोटरसाइकल लिएर आएका ति अपरिचित व्यतिmलाई स्थानियले भुताहा भानुनगर चौकमा समातेको स्थानिय भिम प्रसाद खनालले जनाकारी दिए । उनिका अनुसार लकडाउनको बेलामा समेत भारतिय मोटरसाइकलहरुको आवातजावत नरोकिएको बताए ।