यी हुन् रावणद्वारा रचना गरिएका १३ ग्रन्थ

प्रकाशित मिति:

रामायण ग्रन्थमा उल्लेख भए अनुसार तत्कान लंकाका राजा रावण खलपात्रको रुपमा देखिएका छन् । तर धेरैलाई थाहा नहुन सक्छ, उनि लंकाका राजा मात्र नभएर एक प्रख्यात विद्वान समेत थिए ।यतिमात्र होइन उनी ज्योतिषी, वास्तुविज्ञ तथा विज्ञान सम्बन्धिका समेत ज्ञाता थिए भन्ने गरिन्छ । वाल्मीकिद्वारा लिखित रामायणका ग्रन्मा भगवान श्री रामको गाथा रावणसँग जोडिएको छ । यहाँ हामी तिनै रावणले रचना गरेका १३ ग्रन्थहरुको बारेमा जानकारी दिदैछौँ ।दश पटलात्मकयो ग्रन्थ पनि चिकित्सा तथा तन्त्रको क्षेत्रमै प्रख्यात ग्रन्थ हो ।

शिव ताण्डव स्तोत्रग्रन्थमा उल्लेख भए अनुसार, रावणले आफ्ना आराध्य देव महादेवको स्तुतिको लागि शिव ताण्डव स्तोत्रको रचना गरेका थिए ।दश शतकात्मक अर्कप्रकाशरावणद्वारा लिखित यो ग्रन्थ चिकित्सा तथा तन्त्रको क्षेत्रमा चर्चित ग्रन्थ हो । रावण संहितारावण संहितामा रावणको जीवन तथा ज्योतिष सम्बन्धी मत्वपूर्ण जानकारीहरु समावेश गरिएको छ ।कुमारतन्त्र  यो ग्रन्थ पनि चिकित्सा र तन्त्र क्षेत्रमै प्रख्यात ग्रन्थ हो ।  उड्डीशतन्त्र  रावण द्वारा लिखित यो ग्रन्थ पनि चिकित्सा तथा तन्त्रको क्षेत्रमै प्रख्यात छ । प्राकृत लंकेश्वर  नाडी परीक्षा  अंक प्रकाश  प्राकृत कामधेनु  रावणीयम  इन्द्रजाल  अरुण संहिता एजेन्सीको सहयोगमा