गण्डक अस्थायी कोभिड अस्पतालबाट २१ जना डिस्चार्ज

प्रकाशित मिति:

काठमाडौं, असार १४ स् वीरगन्जको नारायणी गण्डक अस्थायी कोभिड अस्पतालबाट २१ जना कोरोना संक्रमित निको भएपछि डिस्चार्ज भएका छन्।

अस्पतालको आइसोलेसन वार्डमा उपचाररत २७ मध्ये आइतबार २१ जना डिस्चार्ज भएको अस्पतालले जनाएको छ।

डिस्चार्ज हुनेमा १८ पुरुष र तीन महिला रहेका छन्।

@kathmandupress

थप समाचार