बुटवल – गायक सुर्य नेपालीको लोक साँगितिक कोशेली “झल्को मायाँको” बजारमा सार्वजनिक भएको छ ।
शकुन्तला गैरेको लय एवं शब्द रहेको यस एल्बममा सुर्य नेपालीले पुरुष तर्फ र महिला तर्फ शकुन्तला गैरेले आवाज भरेकी छन ।
आर एम मिडिया मार्फत बजारमा आएको सो गीतको म्युजिक भिडियोमा सूर्य नेपाली ,रुविस थापा ,विष्णु सुनार र दिया ढकालले अभिनय भरेका छन् । भने अभि थापा मगरले म्युजिक भिडियोको निर्देशन गरेका छन् ।
हेर्नुहोस भिडियो :-












