कोभिड १९ महामारीका बीचमा पनि कन्सर्ट हुदै

प्रकाशित मिति:

इज्जत कंडेल,बुटवल,  यहि असोज १८ गते आइतबारका दिन ५:३0 मा ,हजुरहरु सामु जूम (zoom) र देविका बन्दना युटुब च्यान्नलबाट आफ्नो एकल साँझ लाइभ प्रस्तुति हुने भएको छ । महिलाको कमाई क्षमता बृद्धि गर्ने कोष जुटाउन सांगीतिक कन्सर्ट WOMEN IN ROTARY ( District 3292 ) ले भर्चुअल मीउजिक कन्सर्ट गर्न लागेको हो । कोभिड १९ को कारण ले समाजिक दुरि कायम गर्नु पर्ने भएकोले WOMEN IN ROTARY ले भर्चुअल मीउजिक कन्सर्ट गर्न लागेको हो ,चर्चित तथा लोक प्रिय गायिका देबिका बन्दना एकल साझँमा हास्यकलाकार जोगेन्द्र पान वाला, रोशनी के सी, सुरज पौडेल,दिपान्सु श्रेष्ठले साथदिनु हुनेछ ।