मुकुन्द सुवेदी
काठमाडौ । छीमेकी राष्ट्र चिनमा भईरहेको मानवअधिकार हननप्रती अन्तराष्टीय संघ सस्थाहरुले गहीरो चासो र चीन्ता व्यक्त गरेका छन् । अमेरीकाको वासीड्टन स्थीत भिक्टीम अफ कमीनीजम मेमोरीयल फाउन्डेसन Victims of Communism Memorial Foundation को पहलमा त्यकाका परराष्ट्र मन्त्री माईक पम्पेओ र अर्थमन्त्री स्टेफन म्याचीन लाई सम्वोधन गर्दै पठाईएको पत्रमा गहीरो चिन्ता व्यक्त गरीएको छ खास गरी चिव्वतमा वस्ने वुद्ध धमावलम्वीहरु र सीन्चेनमा वस्ने मुस्लीम विहीईगुर सुमुदाय प्रति चीनले व्यापक रुपमा गैरकानुनी हत्या दमन र धरपकट गर्ने गरेको उक्त पत्रमा उल्लेख रहेको छ । सो फाउन्डेसनको पत्रमा चिन सरकारलाई धार्मिक स्वतन्त्रता अविव्यक्ती स्वतन्त्रता र सवैखाले मानीसहरुको वाच्न पाउने अधिकारलाई सम्मान गर्न अपील गरीएको छ । स्मरणीय छ तिव्वतका धार्मीक नेता दलाईलामा एकलाख शर्णार्थि विच भारतमा निर्वाशीत जिवन वीताईरहनु भएको छ भने सीन्च्यानमा करीव १करोड मुस्लीम रहेको विश्वास रहेको छ ।












