आज मंगलवारको राशीफल

राशीफल

प्रकाशित मिति:

मेष राशिः आर्थिक अवरोध, खर्च बढ्नुका साथै कार्यमा अस्थिरता रहनेछ । वृष राशिः द्रव्य लाभ, कार्य उन्नतिका साथै पारिवारिक सुख मिल्नेछ । मिथुन राशिः विद्या लाभ, धन प्राप्तिका साथै यात्राको योग देखिन्छ । कर्कट राशिः पराक्रम बढ्ने, मित्र सुखका साथै अध्ययनमा रुचि जाग्नेछ । सिंह राशिः अपव्यय, मान हानिका साथै कार्यमा अवरोध रहनेछ । कन्या राशिः मित्र लाभ, कीर्ति वृद्धिका साथै आर्थिक उन्नति हुनेछ ।
तुला राशिः काम बन्ने, आय बढ्नुका साथै मनोरञ्जनमा मन लाग्नेछ । वृश्चिक राशिः धन लाभ, कीर्ति वृद्धिका साथै प्राज्ञिक कार्यमा सफलता मिल्नेछ । धनु राशिः शत्रु भय, मान हानिका साथै शारीरक आलश्यता रहनेछ । मकर राशिः आय बढ्ने, कार्य प्राप्तिका साथै यात्राको योग देखिन्छ । कुम्भ राशिः द्रव्य लाभ, मित्र सुखका साथै व्यापारमा वृद्धि हुनेछ । मीन राशिः आकस्मिक लाभ, मित्र सुखका साथै खेल क्षेत्रमा रुचि जाग्नेछ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् हरेकपलवाट