समाचार प्रभाव : बेपत्ता भएका प्रकाश तम्घासमा भेटिए

प्रकाशित मिति:

बुटवल – रुद्रपुर हरैया बस्दै आएका प्रकाश गत सुक्रबार ड्राइभरटोल देखि बेपत्ता भएका थिए । उनी बेपत्ता भएको समाचार सबलपोस्ट डटकममा सार्वजनिक भएको थियो । समाचार प्रकाशन भएको करिब ३ घण्टापछी उनका भिनाजु मदन घिमिरेलाई तम्घास देखी फोन आयो र एक ब्यक्तीले भने तपाईका आफन्त भेटिनुभो ।

खुसीको खबर प्राप्त गरेपछी उनका जेठान मदन घिमिरेले सबलपोस्टका सह-सम्पादक राम भण्डारीलाई फोन गर्नुभो र भन्नुभो सञ्चार क्षेत्रबाट तपाईले गरेको सहयोग कहिले भुल्ने छैन हाम्रा लागि सबलपोस्ट साहारा बन्यो ।यसो त सबलपोस्टले समाजमा घटेका अनेक घटनालाई यसै गर्दै उदृद गर्दै आइरहेको छ ।         https://sabalpost.com/archives/114552