ओलीलाई गगन थापाको व्यंग– राष्ट्रपतिलाई तिमी भन्दा चित्त दुखेछ, विचरा!

प्रकाशित मिति:

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीकै भूमिका र प्रवृतिका कारण सम्मानित व्यक्तिलाई तिमीु भन्नुपर्ने अवस्था सिर्जना भएको आताएका छन्।

राष्ट्रपतिलाई तिमी भनेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीको चित्त दुखेको उल्लेख गर्दै थापाले भनेका छन्, गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो कमरेड!,नेता थापाले सम्माननीय राष्ट्रपतिुबाट तपाईं हुँदै तिमीमा कसले ओरालेकोरु भनेर प्रश्न समेत गरेका छन्।

थापाले सामाजिक सञ्जालमा लेखेका छन्, राष्ट्रपतिलाई तिमी भनेकोमा खड्ग ओलीलाई चित्त दुखेछ, बिचरा! गणतन्त्रमा सम्मान दर्जाले होइन कामले आर्जन गर्ने हो कमरेड! सम्माननीय राष्ट्रपतिुबाट तपाईं हुँदै तिमीमा कसले ओरालेकोरु आफ्नै कर्म र प्रवृतिले विद्या भण्डारीलाई सम्मानको शिखरमा अडिन नसकेर ओरालेको हो।