नेपाललाई तत्काल १० लाख डोज खोप दिने चिनियाँ राष्ट्रपति सीको घोषणा

प्रकाशित मिति:

काठमाडौं । चीनले नेपाललाई तत्काल १० लाख डोज खोप दिने घोषणा गरेको छ । चीनले नेपाललाई तत्कालै अनुदानस्वरुप नेपाललाई १० लाख डोज खोप अनुदानस्वरूप उपलब्ध गराउने घोषणा गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी र सी जिनपिङबीच वार्ता भएलगत्तै चीनले सो घोषणा गरेको हो ।चीनले यसअघि नेपाललाई ८ लाख डोज खोप अनुदानमा दिएको थियो ।