नेपाली काँग्रेस पदाधीकारी बैठक शनिबार बुढानीलकण्ठमा बस्दैछ । दिउंसो २ बजेको लागि सभापति देउवाले बोलाएको बैठकमा आसन्न महाधविेशनको वषियमा छलफल हुने बताइएको छ । संवैधानिक व्यवस्था अनुसार आगामी भदौसम्ममा पार्टीको १४औं महाधीवेशन सम्पन्न गरिसक्नुपर्ने अवस्था भए पनि कोरोना महामारीका कारण कार्यतालकिा प्रभावति हुने भएपछि सोही विषयमा छलफल गर्न पदाधकिारी बैठक बोलाइएको नेपाली काँग्रेसले जनाएको छ ।









