अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लु बुसको निधन !

प्रकाशित मिति:

एजेन्सी – अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लु बुसको निधन भएको छ । एजेन्सी – अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लु बुसको निधन भएको छ ।

अमेरिकाका पूर्वराष्ट्रपति समेत रहेका उनका छोरा जर्ज डब्लु बुसले विज्ञप्ति जारी गर्दै उनको निधन भएको जानकारी दिएका हुन् । अमेरिकाका ४१औं राष्ट्रपति उनी ९४ वर्षका थिए । सन् १९८९ देखि सन् १९९३ सम्म उनी अमेरिकाका राष्ट्रपति भएका थिए ।