स्याङ्जामा जारी निषेधाज्ञा थप गरिएको छ ।आइतबार जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एक सूचना जारी गर्दै यसअघि कायम रहेको निषेधाज्ञालाई बढाएर १५ असारसम्म कायम हुने जनाएको छ ।
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिए ।कोरोना संक्रमण बढ्न थालेपछि स्याङ्जामा २१ वैशाखदेखि निषेधाज्ञा जारी गरिँदै आइएको छ ।
स्याङ्जामा जारी निषेधाज्ञा थप गरिएको छ ।आइतबार जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एक सूचना जारी गर्दै यसअघि कायम रहेको निषेधाज्ञालाई बढाएर १५ असारसम्म कायम हुने जनाएको छ ।कोरोना संक्रमितको संख्या बढ्दै गएपछि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिए ।कोरोना संक्रमण बढ्न थालेपछि स्याङ्जामा २१ वैशाखदेखि निषेधाज्ञा जारी गरिँदै आइएको छ ।









