बुटवल । रूपन्देहीमा आजदेखि सार्वजनिक यातायात संचालन हुने भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा भएको बैठकले जोरबिजोरका आधारमा सवारी चल्न दिने निर्णय गरेको हो । यद्यपी, जिल्लामा जारी निषेधाज्ञा भने असार २१ सम्म लम्बिएको छ ।