लुम्बिनी प्रदेशका राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन् । जनता समाजवादी पार्टी (जसपा)का प्रदेशसभा सदस्यसमेत रहेकी सुमनले शुक्रबार मुख्यमन्त्री समक्ष राजीनामा दिएकी हुन् । सरकारमा जसपाको सर्मथन नरहेकोले राजीनामा दिएको सुमनले बताइन् ।