रानी बनमा चरि गित सार्वजनिक( भिडियो सहित)

प्रकाशित मिति:

सबिन डोटेल। काठमाडौं परदेशमा रहेर पनि अाफ्नाे जन्म भुभिकाे कला सँस्कृतिको जगेर्ना गर्नी मूल उध्देश र अभिप्रायका साथ माया ,प्रेम कथामा आधारित गित निर्माण अाफ्नै लय तथा शब्दमा स्याङ्जाका अबिषेक लम्साल र महेन्द्र सापकोटा ले रानी बनमा चरि नामक गित सार्वजनिक गरेका हुन ।

लोक गित संगीतमा पछिल्लो समय लोकप्रियता कमाएका गाएक अर्जुन सापकोटा ,यज्ञ सापकोटा , सुनिता बुढा क्षेत्री ,सुन्दर प्रयास परियारको आवाजमा अकला देबि म्यूजिकको युटुव च्यानल मार्फत सर्बत्र बजारमा सार्वजनिक भएको छ। गितको भिडियोमा मोडल लोमस शर्मा र जुनु सुन्धाैलीको दमदार अभिनय रहेको देख्न सकिन्छ भने गितको भिडियो प्रकाश खड्काले छाँयाकन तथा ललक्ष्मण चाैहानले सम्पादन संय‍‍ोजन गरेका हुन । बिक्रम चाैहानको निर्देशनमा रहेको यस गित ले छोटो समयमा टिक्ट्क मा समेत धेरैको मनको रोजाईमा रहेको पाईछ।