भोलि बस्नेगरी सकियो एमाले स्थायी कमिटी बैठक

प्रकाशित मिति:

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटी बैठक सकिएको छ । साँझ ५ बजेपछि बालुवाटारमा बसेको बैठकमा सर्वोच्च अदालतको फैसलाको समीक्षा भएको थियो ।

अब पुनः मंगलबार (भोलि) १ बजे बस्नेछ । नेता नेम्वाङ्गले भने— ‘आज खासमा बैठकले केही गरेन । अब पुनः भोलि बस्नेछ ।’