शीतल निवासमा शपथको तयारी (तस्वीरहरू)

प्रकाशित मिति:

प्रधानमन्त्री देउवासँगै केही मन्त्रीलाई शपथ खुवाउने तयारी रहेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आजै देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन्।

शपथ ग्रहण समारोहका लागि देउवासहित उच्च पदस्थ अधिकारीहरू शीतलनिवास आउने क्रम शुरू भएको छ।