जय नेपाल पुस्तक अमेरिकामा प्रकाशन हुने

प्रकाशित मिति:

१७ मङ्सिर २०७५ । नेपाल बिद्यार्थी संघ अमेरिकाले जय नेपाल नामक पुस्तक प्रकाशन गर्ने भएको छ । कार्यसमितिले ऐतिहासिक रुपमा अमेरिका आएर अध्ययन तथा बसोबास गर्ने बिद्यार्थीहरुको प्रतिनिधित्व गर्दै जय नेपाल  नामक पुस्तक प्रकाशन हुन लागेको
ने वि संघ अमेरिका शाखा केन्द्रीय सदस्य के पि भट्टले जनाउनु भएको छ ।