आज देशका चार प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको जल तथा मौसम वज्ञिान वभिागले जनाएको छ। वभिागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बाग्मती, गण्डकी, लुम्बनिी र सुदूरपश्चमि प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ। सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।आज बहिान देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज दउिँसो पन िदेशभर मौसम बदली रही अधकिांश स्थानमा वर्षाको सम्भावना रहेको छ।आज दउिसो पन िबाग्मती, गण्डकी, लुम्बनिी र सुदूरपश्चचमि प्रदेशका थोरै स्थानमा भीषण वर्षा हुने महाशाखाको आकलन छ।









