नेकपा एमाले (समाजवादी) को दल दर्ता नम्बर ४३३

प्रकाशित मिति:

काठमाडौं-माधव नेपाल नेतृत्वको नेकपा एमाले (समाजवादी) दल दर्ता नम्बर ४३३ रहेको छ। निर्वाचन आयोगमा ४३३ नम्बरमा उक्त पार्टी दर्ता भएको हो।

नेकपा एमाले (समाजवादी) ले ९५ सदस्यीय केन्द्रीय कमिटी रहने गरि आयोगमा पार्टी दर्ताको निवदेन दिएको छ।

नेतृ रामकुमारी झाँक्रीले पार्टी दर्ताको लागि दिइएको निवेदनको दर्ता नम्बर-४३३ रहेको जानकारी दिइन्। माधव नेपालसहित उनी पक्षीय नेताहरु आयोग पुगेका थिए।