नेपाल र भारतबीचको दोस्रो मैत्रिपूर्ण खेल अहिले काठमाडौंस्थित दशरथ रंगशालामा चलिरहेको छ । जसअन्तर्गत पहिलो हाफ गोलरहित बराबरी सकिएको छ ।
यसअघि दुई टोलीबीचको पहिलो मैत्रिपूर्ण खेल एक–एक गोलको बराबरीमा टुंगिएको थियो ।