काठमाडौं । हास्य कलाकार मनोज गजुरेलले विवाह गरेका छन् । उनले आज विवाह गरेका हुन् । मञ्जु पोखरेलसँग आफूले विवाह गरेको मनोजले जानकारी दिएका छन् ।