बुटवल । पछील्लो समय दशैलाई आधार वनाएर गीतहरु सार्वजनीक हुने क्रम चलीरहेको छ । दशैको अवसर पारेर स्वाभीमानी कृयशन युटुव च्यानल मार्फत गायीका तथा रचनाकार संगीतकार अमीता नेपालले दशैको टिका शिर्षकमा दशैगरी सार्वजनीक गरेकी छन् । जसमा अमिता नेपाल शिखा र अजुृन आर्यको स्वर रहेको छ भने शव्द अर्जुन आर्यको रहेको छ । दशैको टिका गीतमा संगीत अमिता नेपालको रहेको छ ।
गायीका नेपाल लामो समय देखी लोक आधुनीक गीत लेखन तथा गायनमा सकृय रहेकी छन् ।उनले विभिन्न समयमा आधुनीक गीतहरु पस्कीरहेकी छन् । उनले आगामी दिनमा पनी नयां नयां स्वादमा गीतहरु सार्वजनीक गर्ने वताएकी छन् । दशैको टिका गीतको छायंकन मुम्वईमा गरीएको थियो ।












