धोकाको पसल तिर लागिन मोडल शारिका केसी भिडियो सहित

प्रकाशित मिति:

बुटवल, मंसिर २५ । धोकाको पसल तिर लागो गायक गणेश अधिकारी

विगत लामो समय देखि नेपाली लोक सांगीतिक क्षेत्रमा आवाजका माध्यमबाट एक छत्र राज गर्न सफल निकै लोकप्रिय गायिका बिष्णु माझिको आबाजमा फेरी एउटा दर्दनाक लोकदोहोरी गीत धोकाको पसल बजारमा आएको छ ।

एउट फरक शैलीमा कोरीएको गीतमा मोडल शारिका केसी धोकाको पसल तिर लागेको उनको अभिनयमा तयार भएको नयाँ गीतको प्रशंगमा हो ।
योग्सना डिजिटलको प्रस्तुतीमा तारा पुन र उमंग श्रेष्ठको निकै मार्मिक लोक देहोरी गति धोकाको पसल बजारमा आएको हो । वियोगान्त शब्दमा तयार भएको गीत निकै राम्रो बनेको छ ।

सोच्थे सधै उ कति असल छ
केथा दिलमा धोकाको पसल छ
आज म देखी छाया टाढा भयो
मुटुमा बास बसेर, आसु बनी खसेर
मलाई मन परेको माया टाढा भयो…..

बोलको गीत यमन पाठकको शब्द, सर्जक गणेश अधिकारीको लय अनि बिष्णु माझी र विसाल सोनीको आबाजमा सजिएको छ । गीतको भिडियो पनि निकै आकर्षक बनेको छ । चर्चीत मोडलहरु शारिका केसी, उमंगा श्रेष्ठ र तारा पुनको अभिनय रहेको छ । योेग्सना डिजिटलले बजार ब्यवस्थापन गरेको गीतको भिडियोमा निर्देशन कपिल लामा र सम्पादन सुजन शाहिको रहेको छ ।

गीतको भिडियो हेर्नुहोस –