काठमाडौं- रियालिटी शो कमेडी च्याम्पियनको दोस्रो संस्करणका फर्स्ट रनर अप बिक्की अग्रवाललाई मातृशोक परेको छ।
बिक्कीकी आमाको मंगलबार निधन भएको कमेडी च्याम्पियनका निर्णायक प्रदीप भट्टराईले बताएका छन्।