अर्जेन्टिना विश्वकप फुटबलको छनोट नजिक

प्रकाशित मिति:

काठमाडौँ-अर्जेन्टिना फिफा विश्वकप फुटबलको छनोट नजिक पुगेको छ । दक्षिण अमेरिकी छनोटमा ब्राजिल छनोट भइसकेको छ भने अर्जेन्टिनाको पनि छनोट सम्भावना बलियो भएको छ ।

शुक्रबार राति अर्जेन्टिनाले उरुग्वेलाई १(० गोलले हराएसँगै अर्जेन्टिना छनोट नजिक पुगेको हो । अर्जेन्टिनाको जितमा एन्जल डि मारियाले सातौँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

जितसँगै अर्जेन्टिनाले १२ खेलबाट २८ अंक जोडेको छ ।