कार्तिक २८ गते
नवलपरासी
चर्चित गायक प्रमोद खरेल,गायिका रचना रिमालको अावजमा, लोक गित तिम्रो बोली बजारमा अाएको छ । गितमा माया प्रेम संग बिछोडका कुराहरु झल्काएको छ,गितमा संगित गैरेले उत्कृष्ट शब्द र मीठो संगित भरेर गितलाई न्याया गरेको पाईन्छ । गितमा चर्चित मोडल गरिमा शर्मा चर्चित मोडल दिपक घिमिरेले अभिनय गरेका छन्, । गितको छायांकन दिपक गिरि, भिडियो सम्पादन अमृत चापागाईं र निर्देशन संगित गैरेले नै गरेका हुन।












