६० मिलियन डलर बराबरको ऋण स्वीकृत गर्ने सरकारको निर्णय

प्रकाशित मिति:

सरकारले विद्युत मर्मत र प्रसारण क्षमताको विस्तारका लागि भन्दै विश्व बैंकको ६० मिलियन डलर ऋण स्वीकृत गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । यस्तै मठमन्दिरमा हुने पशु वधलाई न्युनिकरण गर्न समिति बनाएर सल्लाह लिने निर्णयसमेत सरकारले गरेको छ ।