पूर्वी नवलपरासीमा बस दुर्घटना, १५ जना घाइते

प्रकाशित मिति:

काठमाडौं । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका ७ जयश्री पुल नजिकै यात्रु बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।दाङबाट काठमाडौं आउँदै गरेको ना ७ ख ४०३८ नम्बरको बस आज बिहान चार बजेतिर आफैं अनियन्त्रित भई दुर्घटना भएको हो ।