काठमाडौं, मंसिर २४ – नेपाली कांग्रेसको १४औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा औपचारिक रुपमा सुरु भएको छ।कांग्रेस प्रवक्ता एवं महाधिवेशन प्रचार प्रमुख विश्वप्रकाश शर्माले कार्यक्रम सञ्चालन गर्दै कार्यक्रम औपचारिक रुपमा सुरू गरेका हुन्।