एमालेले केही दिनमै पार्टी कार्यालय सार्ने

प्रकाशित मिति:

काठमाडौं । नेकपा (एमाले)ले पार्टी अबको केही दिनमै पार्टी कार्यालय सार्ने भएको छ । थापाथलीमा रहेको पार्टीको केन्द्रीय कार्यालय तुल्सीलाल भवनमा पाँच वर्षका लागि सार्न लागिएको प्रदीप ज्ञवालीले जानकारी दिए ।

त्यसपछि बल्खुमै सर्नेगरी छलफल भएको छ । आजको केन्द्रीय कमिटी बैठकमा पार्टी कार्यालय सार्नेबारे छलफल भएको हो ।