क्यानले क्रिकेट टीमका कप्तान र उपकप्तानलाई हटायो

प्रकाशित मिति:

काठमाडौँ — नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा सन्दीप लामिछाने नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ(क्यान)को बुधबार बसेको बैठकले लामिछानेलाई कप्तान नियुक्ती गर्ने निर्णय गरेको हो ।

 

क्यानले कम्पतान ज्ञानेन्द्र मल्ला र उपकप्तान दीपेन्द्र सिंह ऐरिलाई अनुशासन उल्लंघन गरेको आरोपमा पदमकु्त गर्ने निर्णय गरेपछि लामिछानेलाई कप्तानको जिम्मेवारी दिन लागथेको हो ।