कांग्रेसमा खुला केन्द्रीय सदस्यको मत गणना सकियो

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फको मतगणना सम्पन्न भएको छ । केहीबेरअघि केन्द्रीय सदस्यको मत गणना सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार केहीबेरमा खुलातर्फका ३५ जनाले प्राप्त मत सार्वजनिक गरिँदैछ ।

 

थप समाचार