जापान ।गरिव तथा घरबार बिहिन वेसाहारा वालवालिकाहरुको सहयोगार्थ जापानको गुन्मा केनमा हुन लागेको “म्यूज़िकलच्यारिटी प्रोग्राम २०१९” मा सहभागी हुन नेपाली चलचित्रका महानायक राजेश हमाल जापान आउने भएका छन् नेपाली साझा समाज जापान र सेभ द चिल्ड्रेन सेभ द नेसन को संयुक्त आयोजनामा हुने उक्त कार्यक्रम आउदोजनवरी ५ तारिख शनिवार गुन्मा केन स्थित ओईजुमी माचीमा हुने भएको छ ।कार्यक्रममा महानायक हमाल सगैचर्चित गायक हेमन्त शर्मा तथा चर्चित गायीका प्रिती आले पनि आउदैछिन् भने स्थानिय कलाकारहरुको पनिप्रस्तुति रहने समाजका अध्यक्ष बुद्दी शेरचनले जानकारी दिनुभएको छ । गुन्मा केन तथा आसपासमा रहनुहुने जोसुकै पनि कार्यक्रममा सहभागी हुन चाहानुहुन्छ भने निम्न व्यक्तिहरुलाई सम्पर्क गर्न सकिने आयोजक संस्थावाटजानकारी आएको छ बुद्दी शेरचन : 9015341997 मन्जु क्षेत्री : 8025771420 निरज गुरुगं : 9091492615 रमेश अधिकारी : 9067195375












