अमेरिका बाट आयो खुशीको कुरा , नेपाली भिसा शुल्क घटाउँदै अमेरिका !

प्रकाशित मिति:

काठमाडौं पुस ४- अमेरिकाले नेपालीसँग लिँदै आएको भिसा शुल्क घटाउने भएको छ । भिसा प्रोसेसिङको नाममा लिँदै आएको थप दुई सय डलर नलिने भएको हो । गृह मन्त्रालयका अनुसार अमेरिका जाने नेपाली विद्यार्थीले ३६० डलर र पर्यटकले २२० डलर तिर्दै आएका थिए । अब १६० डलर मात्रै तिर्नुपर्ने गरी समझदारी भएको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।