स्याङ्जा । नेपाल विद्यार्थि संघ देउराली मावि ईम्सीलमा नेपाल विद्यार्थि संघको ईकाई समीती गठन भएको छ । गठन कार्यक्रममा प्रमुख अतिथी नेपाली कांग्रेसका प्रदेश प्रतिनिधी अमृत पाण्डेयले नेपाल विद्यार्थि संघ विद्यार्थि को हकहीतमा काम गर्ने भन्दै नेविसंघ राजनैतीक रुपमा अध्ययनशील हुदै वैचारीक रुपमा पनी शशक्त हुनु पर्नेमा जोड दिनु भयो । त्यस्तै कार्यक्रमको सभापतीत्व गर्नु भएका कालीगण्डकी गाउंपालीका नेपाली विद्यार्थि संघका अध्यक्ष रेश्मीराज न्यौपानेले बिद्यार्थि झण्डामा मात्र होईन रचनात्मक वन्दै देशको नेतृत्व गर्न पछी पर्न नहुने वताउनु भयो । कार्यक्रममा नेपाली कांग्रेस कालीगण्डकी वडा नं ६ का अध्यक्ष , सुन्दर न्यौपाने , नेविसंघ नेता मनीष भटराईले पनी भनाई राख्नु भएको थियो ।
मेनका न्यौपानेको अध्यक्षतामा २३ सदस्सीय नयां नेतृत्व गठन भएको छ । जसको उपाध्यक्षमा वसन्त भटराई ,रचना विक , सचीवमा आकृति अधिकारी , सह सचीव हिमाल अधिकारी ,सदस्यहरुमा नविन भटराई ,गणेश न्यौपाने , दिपक न्यौपाने ,प्रतिभा अधिकारी , दिव्या भटराई ,पुस्पा दलार्मी ,बिष्णु भुषाल ,रामु न्यौपाने ,विपीन अधिकारी ,हिरा साह ,समय सुनार ,शिशिर सारु, कर्ण दलार्मी, विपीन गौडेल, कुल व सारु ,अनुराग श्रेष्ठ रहनु भएको छ ।














