बुटवल । चिरायु डेण्टल केयर का वरिष्ठ दन्त विशेषज्ञ डा नेत्र भुसाल,डा ऋतु कार्कि र सहायक दिनेस पाण्डेय को सहभागीतामा युवा संगम बचत तथा ऋण सहकारी संस्था लि द्धारा निशुल्क दन्त शिविर सन्चालन गरेको छ ।
कार्यक्रम को अधक्षता संस्था का अधक्ष रमणी डुम्रे तथा प्रमुख अथिति वडाका जनप्रतिनिधि धनराज शर्मा विशिष्ट अथिति ईलाका प्रहरी चौकि चिल्हिया का प्रतिनिधि लक्ष्मण न्यौपाने रहनु भएको थियो कार्यक्रम संचालक संस्थाका सचिव मणि भुसाल तथा शुभकामना मन्तब्य संस्थाका शिक्षा संयोजक प्रेम बहादुर खड्काले व्यक्त गर्नु भएको थियो । कार्यक्रममा १०० भन्दा बढि नागरिक ले निशुल्क लाभ लिएका थिए ।












