नेपाली कांग्रेसको चुनावी घोषणापत्र सार्वजनिक( पूर्णपाठसहित)

प्रकाशित मिति:

काठमाडौं, वैशाख ११ – स्थानीय तह निर्वाचन–२०७९ का लागि नेपाली कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको छ।आज आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच सभापति शेरबहादुर देउवाले ‘नेपाली कांग्रेसको संकल्प’ शीर्षकमा तयार पारिएको घोषणापत्र सार्वजनिक गरेका हुन्। कांग्रेसले घोषणापत्र तयारीका लागि महामन्त्री गगन थापाको संयोजकत्वमा समिति बनाएको थियो। सबल स्थानीय सरकार : समुन्नत गाउँ समुन्नत नगरु नारा दिएर सो घोषणापत्र तयार पारिएको छ।https://drive.google.com/file/d/1D8UJVQijWgcDvoQA_LPPIafdG4Qe2uC2/view