बुटवल ११ को वडाध्यक्षमा एमाले बाट रामचन्द्र क्षेत्रीनै पुन उम्मेदवार

प्रकाशित मिति:

नेकपा एमाले बुटवल वडा न ११ मा उम्मेदवार टुंगो लगाएको छ । यही बैसाख ३० गते हुने स्थानीय तहको निर्बाचनमा बुटवल ११ को वडाध्यक्षमा रामचन्द्र क्षेत्रीलाई नै उम्मेदवार बनाउने निर्णय भएको हो । उनी अहिलेपनि वडाध्यक्ष नै हुन् ।

यस्तै सदस्यमा नकुल शाही , युवराज राना , महिला सदस्यमा लौमाया राना र दलित महिला सदस्यमा माया दर्नाललाइ उम्मेदवार बनाउने निर्णय भएको छ ।