काठमाडौँ महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार बालेनको प्रारम्भिक अग्रता

प्रकाशित मिति:

काठमाडौँ/काठमाडौँ महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको सुरुवाती अग्रता लिएका छन्।प्रारम्भिक मतगणनाअनुसार मध्यान्ह १२ बजेसम्म १०० मतगणना गर्दा उनले २२ मत प्राप्त गरेका छन् ।त्यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १८ र नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १३ मत प्राप्त गरेका छन् ।

महानगरपालिकाको वडा नं १ र ३२ बाट गणना सुरु भएको छ । मतगणना जारी छ ।