नवलपरासीको बर्दघाटमा स्वतन्त्र उम्मेदवार बिजयी

प्रकाशित मिति:

प्रकाश न्यौपाने
जेष्ठ १ गते
नवलपरासी । पश्चिम नवलपरासीमा रहेका ७ वडा स्थानीय तहको मत परिणाम आइरहदा स्वतन्त्र उम्मेदवारले बिजयी भएका छन ।

बर्दघाट नगरपालिका वडा नम्बर ३ का स्वतन्त्र उम्मेदवार प्रकाश ज्ञवालीले २ सय ६९ मत ल्याएर बिजयी हुनु भएको हो । उहाका निकटतम प्रतिद्वन्दी सुर्य चिन्हले २ सय ३८ मत ल्याउनु भएको छ ।