यस्तो छ सरकारको आगामी वर्षको बजेट (पुर्णपाठ)

प्रकाशित मिति:

काठमाडौं, जेठ १५ : सरकारले आउँदो आर्थिक वर्ष २०७९-८० को लागि करिब १८ खर्ब रुपैयाँको बजेट प्रस्तुत गरेको छ । आइतबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९-८० को आयव्ययको वार्षिक अनुमान बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बजेट ल्याएका हुन् । हेर्नुहोस् बजेटको पुर्णपाठ 

बजेट-बक्तव्य-२०७९.pdf – Google Drive