कुन स्थानीय तहले कति पायो बजेट (सूचीसहित)

प्रकाशित मिति:

काठमाडौं, जेठ १९ – आर्थिक वर्ष २०७९र०८० का लागि संघले स्थानीय तहलाई बजेट पठाएको छ। आइतबार अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहलाई वित्तीय हस्तान्तरणमार्फत ३ खर्ब ३७ करोड १६ लाख बजेट विनियोजन गरेको बताएका थिए।

त्यस्तै वित्तीय समानीकरण अनुदान अन्तर्गत देशैभरका स्थानीय तहका लागि १ खर्ब २३ करोड बजेट विनियोजन गरिएको छ। पूर्वाधार विकासका लागि समपूरक अनुदान अन्तर्गत ७ अर्ब २७ करोड र विशेष अनुदानतर्फ ९ अर्ब १४ करोड रुपैयाँ विनियोजन भएको छ।

budget.pdf – Google Drive